पाठ्यक्रम विकास केन्द्र: एक परिचय

E-mail Print PDF

पाठ्यक्रम विकास केन्द्र, शिक्षा मन्त्रालय अन्तर्गत विद्यालय शिक्षाको पाठ्यक्रम, पाठ्यपुस्तक एवम् अन्य पाठ्यसामग्रीको विकास, निर्माण, परिमार्जन गरी शिक्षाको राष्ट्रिय उद्देश्य प्राप्तिमा ठोस सहयोग पुर्‌याउनका लागि स्थापित केन्द्रीय प्राविधिक कार्यालय हो । यसको स्थापना २०२८ साल भदौ ५ गते पाठ्यक्रम, पाठ्यपुस्तक तथा निरीक्षण विकास केन्द्रका रूपमा भएको हो । भक्तपुर जिल्लाको सानोठिमीस्थित यस केन्द्रले पाठ्यक्रम, पाठयपुस्तक, शिक्षक निर्देशिका, बालसन्दर्भ सामग्री, विद्यार्थी मूल्याङ्कन सामग्री जस्ता शैक्षिक सामग्रीहरू निरन्तर रूपमा विकास निर्माण गरिआएको छ । यसका साथै विद्यालय शिक्षालाई समसामयिक, व्यावहारिक र प्रतिस्पर्धी बनाउनका लागि केन्द्रले नुसन्धानमूलक कार्यहरू पनि निरन्तर रूपमा गरिआएको छ । केन्द्रले विकास, निर्माण तथा परिमार्जन गरेका सामग्रीको प्रयोग र उपादेयताका सम्बन्धमा वार्षिक तथा आवधिक रूपमा छलफल, अन्तरव्रिmया, प्रबोधीकरण जस्ता पाठ्यक्रम पनि सञ्चालन गरिआएको छ । राष्ट्रप्रेमी, व्यावहारिक जनशक्ति निर्माणका लागि विद्यालय शिक्षालाई अझ बढी प्रभावकारी र प्रतिस्पर्धि बनाउन व्यावहारिक पाठ्यक्रम तथा पाठ्यपुस्तक विकास तथा निर्माण गर्नु यसका लागि हौसलाजन्य चुनौतीको रूपमा रहेको छ । यसका लागि व्यक्तिगत, सामाजिक, राष्ट्रिय र अन्तरराष्ट्रिय आवश्यकतालाई परिपूर्ति गर्न सक्षम नागरिक निर्माण गर्नु आवश्यक छ । चुनौतीहरूको हज, स्वस्फूर्त र प्रभावकारी सामना गर्न सक्षम हुने पूर्वसजग, सचेत र सबल नागरिक निर्माणका लागि आधारस्तम्भका रूपमा रहेको विद्यालय शिक्षामा विद्यार्थीको आवश्यकता तथा रुचिका बीचमा सामानजस्य कायम गरी शिक्षण सिकाइ क्रियाकलापलाई विद्यार्थीमुखी बनाउने दिशामा केन्द्र कृतसङ्कल्पित छ ।

सूचनाहरु

News Flash

विद्यालयमा न्यूनतम रुपमा हुनुपर्ने सामग्रीहरु सम्बन्धी सूचना

पाठ्यपुस्तक छपाइ तथा वितरण गर्न मुद्रक तथा वितरक नवीकरण तथा सूचीकरण गरिएको सूचना

पाठ्यक्रम विकास केन्द्रका सूचना र निर्णयहरू बारे बुझ्न १६१८०१६६३०७९७ मा फोन गर्नुहोस् ।

सन्देश

Director

विद्यालय शिक्षा नेपाली नागरिकको मौलिक अधिकार हो । विद्यालय शिक्षाले राष्ट्रको मुख्य आवश्यकतालाई सम्बोधन गर्दछ । राष्ट्र, राष्ट्रियत, लोकतन्त्रप्रति प्रतिबद्ध, उत्पादनशील, सचेत, सुसंस्कृत, सुसूचित, उत्तरदायी नागरिक उत्पादनको प्रारम्भिक चरण नै विद्यालय शिक्षा हो । बाँकी....